धरानका मेयर हर्क साम्पाङलाई काठमाडौंमा र्यालीसहित स्वागत
काठमाडौं, १६ भदौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आइपुग्दा समर्थकहरूले र्यालीसहित भव्य स्वागत गरेका छन् ।सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ठूलो भीड जम्मा भई विमानस्थल गेटदेखि नै नाराबाजीसहित र्यालीका…