सुनको मूल्यमा नयाँ कीर्तिमान: अमेरिकी नीतिका कारण लगानीमा वृद्धि
काठमाडौँ — पछिल्लो एक सातादेखि सुनको मूल्य रेकर्ड तोड्दै नयाँ उचाइमा पुगेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेशी व्यापार नीतिजन्य निर्णयहरू, अमेरिकी डलरको अवमूल्यन र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धिका…