जेन–जी आन्दोलनपश्चात क्षतिग्रस्त संसद भवन निरीक्षणमा तीन मन्त्री
काठमाडौं, १ असोज । जेन–जी आन्दोलनपश्चात भएको आगलागीले क्षतिग्रस्त संसद भवनको बुधबार तीन मन्त्रीहरूले स्थल अवलोकन गरेका छन् । ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री कुलमान घिसिङ, गृह तथा…