तनहुँमा लागू औषध सहित मानिस नियन्त्रणमा
मंसिर १ आईतवार ८;४५ बजेको समयमा तनहुँ आँबुखैरेनी गा.पा.वडा नं.४ बेनिटार स्थितमा अ.प्र.पोष्ट मुग्लिङ पुलजिप तनहुँबाट खटिएको चेकिङ टोलिले काठमाण्डौबाट पोखरा तर्फ आउँदै गरेको ग२ ख १९८३ नं.को माईक्रो बसलाई…