Gorkha Sansar

एमाले पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना, ज्ञापनपत्र बुझाइयो

एमाले पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना, ज्ञापनपत्र बुझाइयो

काठमाडौं, १२ भदौ  । नेपाल शिक्षक महासंघले आज ललितपुरको च्यासलस्थित नेकपा (एमाले) केन्द्रीय कार्यालयमा दुई घण्टा धर्ना दिएको छ । धर्नापछि महासंघको टोलीले पार्टीका महासचिव शंकर पोखरेललाई ज्ञापनपत्र समेत बुझाएको…
साइबर अपराध मुद्दामा एमाले नेता ऐन महर पक्राउ

साइबर अपराध मुद्दामा एमाले नेता ऐन महर पक्राउ

काठमाडौं, ११ भाद्र – नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महरलाई साइबर अपराधसम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको छ । बुधबार महर आफैं नेपाल प्रहरी साइबर ब्युरो, भोटाहिटी उपस्थित भएपछि उनलाई नियन्त्रणमा…
कांग्रेस कार्यालयमा शिक्षक महासंघको धर्ना

कांग्रेस कार्यालयमा शिक्षक महासंघको धर्ना

काठमाडौं,  ११ भदौ – नेपाल शिक्षक महासंघले आफ्नो आन्दोलनको पहिलो चरणअन्तर्गत आज सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । धर्ना दिँदै महासंघले ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।…
लघुवित्तले अब २५% सम्म लाभांश दिन पाउने

लघुवित्तले अब २५% सम्म लाभांश दिन पाउने

लघुवित्तलाई २५ प्रतिशतसम्म लाभांश वितरण गर्ने अनुमति काठमाडौं – अब लघुवित्त वित्तीय संस्थाहरूले अधिकतम २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै…
संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा पालुङटार नगरपालिका गण्डकी प्रदेशकै उत्कृष्ट

संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा पालुङटार नगरपालिका गण्डकी प्रदेशकै उत्कृष्ट

गोरखा, भदौ ०७ – पालुङटार नगरपालिकाले स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गुणस्तर परीक्षणमा गण्डकी प्रदेशमै उत्कृष्ट उपलब्धि हासिल गरेको छ। नगरपालिकाको श्रेणीमा पालुङटारले गण्डकी प्रदेशभर…
नक्कली प्रमाणपत्र प्रकरण : रास्वपा नेता कँडेल पक्राउ

नक्कली प्रमाणपत्र प्रकरण : रास्वपा नेता कँडेल पक्राउ

रुपन्देही, ६ भाद्र । नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाका नक्कली प्रमाणपत्र बनाउने गिरोहमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एकजना नेता पक्राउ परेका छन्। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ बेलहिया…
तीन वर्षमै बैतडीमा ५२ जना बेपत्ता, महिला र बालबालिका बढी प्रभावित

तीन वर्षमै बैतडीमा ५२ जना बेपत्ता, महिला र बालबालिका बढी प्रभावित

बैतडी, ६ भाद्र । भारतसँग खुला सीमा जोडिएको बैतडी जिल्लामा पछिल्ला वर्षहरूमा महिला र बालबालिका हराउने क्रम बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा…
हेटौँडा उपमहानगरले पहिलो महिनामै ३.५ करोड राजस्व संकलन

हेटौँडा उपमहानगरले पहिलो महिनामै ३.५ करोड राजस्व संकलन

बागमती, ६ भाद्र । हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा तीन करोड ५० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । उपमहानगरको राजस्व शाखा प्रमुख मनोजकुमार सुवेदीका अनुसार…
कोलम्बियामा सैन्य विद्यालय लक्षित आक्रमण, ५ मृतक र ३६ घाइते

कोलम्बियामा सैन्य विद्यालय लक्षित आक्रमण, ५ मृतक र ३६ घाइते

क्याली,  ०६ भदौ । कोलम्बियाको क्याली सहरमा भएको कार बम आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । प्रहरीका अनुसार विस्फोट मार्को फिडेल सुआरेज…
१००० वर्ष पुरानो ‘गाउँ पूजा’ अझै निरन्तर जीवित

१००० वर्ष पुरानो ‘गाउँ पूजा’ अझै निरन्तर जीवित

काठमाडाैं, ४ भदौ, ढोरपाटन (बागलुङ) । अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर केही युवा दौडिँदै थिए । ती युवाका पछि…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.