पालुङटार ७ का कुमाल पुलबाट मर्स्याङदीमा हामफालेर बेपत्ता
गाेरखा, जेठ २६ गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ का ५२ बर्षीय रेशम कुमाल मर्स्याङदी नदीमा हाम फालेर बेपत्ता भएका छन् । बुधबार दिउँसाे करीब ४ बजेतिर पालुङटार नगरपालिका वडा…