गाेरखाकाे शहिद लखन र गण्डकी गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना
गोरखा, १४ चैत : गोरखाका दुई गाउँपालिका बिच भगिनी सम्बन्ध स्थापना भएको छ । जिल्लाको शहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिका बिच बिभिन्न क्षेत्रमा सहयोग र सहकार्य गर्ने सहमती गर्दै…