आँबुखैरेनीमा ६ वेडको अस्थायी क्वारेन्टाइन निर्माण
आँँबुखैरेनी, १३ चैत तनहुँको आँबुखैरेनी गाउँपालिकाले ६ वेडको अस्थायी क्वारेन्टाइन निर्माण गरेको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाले आँबुखैरेनी–३ मा रहेको रामशाह माविमा ६…