नेपालमा काेराना संक्रमित संख्या ३१, २ जना घर फर्के
बैशाख ६ काठमाडौँ । नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप एक जनामा संक्रमण पुष्टि भएको हो। योसँगै संक्रमितको संख्या ३१…