नेपालमा काेराेना संक्रमित संख्या २०८
काठमाडौं, ३० बैशाख । आज सम्मकाे अवस्थामा नेपालमा काेराेना संक्रमित संख्या २०८ पुगेकाे छ । आज दिउँसो मात्र ५७ कोरोना संक्रमित भेटिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणबाट थप १७…