दमाैली अस्पतालमा एकपछि अर्काे काण्ड घटन थालेपछि प्रमुख जिल्ला अधिकारीलाइ खुला पत्र
श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यू, जिल्ला प्रशासन कार्यालय तनहूँ । विषय ः– ध्यानाकर्षण अनुरोध सम्बन्धमा । महोदय, प्रस्तुत विषयका सम्बन्धमा साता दिन भन्दा पनि अगाडी यहाँलाई मैले टेलिफोनबाट दमौली अस्पतालको…