गाेरखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट भुर्तेललाइ हटाउन कर्मचारीकाे माग
गोरखा, २३ जेठ । कोरोना महामारी नेतृत्वको असक्षमताका कारण गोरखा अस्पताल आफै बिरामी परेको भन्दै गोरखा अस्पताल कर्मचारी युनियनले अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शान्ति भूर्तेललाई हटाउन माग गरेको छ…