गाेरखा, तनहुँ र लमजुङ बिभिन्न अस्पतालहरूमा स्वास्थ्य सामग्री बितरण
जेठ २०। राष्ट्रिय एकिकृत बिकास संघ (NIDA) काे सहयाेगमा गाेरखा, तनहुं र लमजुङका बिभिन्न अस्पतालहरूमा काेराेना नियन्त्रणमा अाबश्यक स्वास्थ्य सामग्रीहरू बितरण गरिएकाे छ । रेडियो बन्दिपुर ८८.८ का कार्यकारी निर्देशक…