Gorkha Sansar

शिक्षकहरूका लागि योग, ध्यान तथा तनाव व्यवस्थापन सम्बन्धी चार दिवसीय तालिम सम्पन्न

शिक्षकहरूका लागि योग, ध्यान तथा तनाव व्यवस्थापन सम्बन्धी चार दिवसीय तालिम सम्पन्न

गोर्खा, माघ २८ गते गोर्खाको पालुङटार नगरपालिका मा शिक्षकहरूका लागि योगदान तथा तनाव व्यवस्थापन सम्बन्धी चार दिवसीय तालिम केन्द्रमा सम्पन्न भएको छ। पालुङटार नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा माघ २५ गतेदेखि…
आँबुखैरेनी योग तथा खुसी समाजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

आँबुखैरेनी योग तथा खुसी समाजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

आँबुखैरेनी, २४ माघ । आँबुखैरेनी योग तथा खुसी समाज, आँबुखैरेनी तनहुँको दोस्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाइ समितिको सभाहलमा आयोजित सभामा…
आँबुखैरेनीमा निःशुल्क आँखा शिविर सम्पन्न, ८९ जनाको मोतियाबिन्दु शल्यक्रिया

आँबुखैरेनीमा निःशुल्क आँखा शिविर सम्पन्न, ८९ जनाको मोतियाबिन्दु शल्यक्रिया

आँबुखैरेनी (तनहुँ) — आँबुखैरेनी गाउँपालिकाद्वारा नेपाल नेत्रज्योति संघ तथा भरतपुर आँखा अस्पताल, चितवनको सहकार्यमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। २०८२ साल माघ १३ गतेदेखि सञ्चालन भएको शिविर…
महोत्सवमा खाद्य डिभिजनको अनुगमन

महोत्सवमा खाद्य डिभिजनको अनुगमन

दमाैली तनहुँको दमौलीमा जारी छैठौं आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सव स्थलमा खाद्य पदार्थको गुणस्तर सुनिश्चित गर्न अनुगमन गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौलीको नेतृत्वमा…
सिम्रिक एयरको हेलिकोप्टरबाट उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार

सिम्रिक एयरको हेलिकोप्टरबाट उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार

उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको छ । सडक सञ्जालले नजोडेको चुमनुब्री गाउँपालिका वडा नं. ६ ताजुबाट सुत्केरी महिला रिञ्जिन पाल्मो लामाको उद्धार गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख…
पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव

पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव

गोरखा । पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान…
अकला मा .वि. भूतपूर्व विद्यार्थी समाजद्वारा मृगौला पीडित तामाङलाई रु १० हजार सहयोग

अकला मा .वि. भूतपूर्व विद्यार्थी समाजद्वारा मृगौला पीडित तामाङलाई रु १० हजार सहयोग

असाेज २३ गते, गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली बिरुवाटार निवासी दुबै मिर्गौला फेल भई डायलासिस गराउँदै आउनुभएका मनबहादुर तामाङलाई अकला मावि भूपू विद्यार्थी समाजद्वारा आज उहाँकै घरमा पुगी…
भोजपुरमा एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार

भोजपुरमा एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार

भोजपुरमा एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। मंगलबार बिहान सेनाको एन ए–०५५ कलसाइन भएको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। रामप्रसादराई गाउँपालिका–१ ओख्रेकी ३९ वर्षीया निर्मला राई स्थानीय स्वास्थ्य…
मुटु बचाउन धरानमा पदयात्रा हुँदै

मुटु बचाउन धरानमा पदयात्रा हुँदै

धरान । नेपाल हृदयरोग निवारण प्रतिष्ठान सुनसरी शाखाले विश्व मुटु दिवस (सेप्टेम्बर २९) को अवसरमा ‘मुटु बचाउन पदयात्रा’ गर्ने भएको छ । प्रतिष्ठानको शनिबार बसेको बैठकले असोज ३ गते धरानको…
खानेपानीको ट्याङ्कीमा डुबेर १२ बाँदरको मृत्यु

खानेपानीको ट्याङ्कीमा डुबेर १२ बाँदरको मृत्यु

गोरखा ,भाद्र ९ गते गोरखाको पालुङ्गटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीस्थित सतीघाट खानेपानी आयोजनाको ट्यांकीमा डुबेर १२ बाँदरको मृत्यु भएको छ। खानेपानी ट्याङ्कीमा हेर्न जाँदा आज दिउँसो १२ वटा बाँदरहरु…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.