गाेरखामा सुरेश वाग्ले र भीमसेन पाेखरेलकाे स्मृति दिवस मनाइयाे
गाेरखा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गाेरखा जिल्लाले आज सुरेश वाग्ले र भीमसेन पाेखरेलकाे स्मृति दिवस मनाएकाे छ । जिल्ला पार्टीको आयोजनामा भएकाे स्मृतिसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी…