Skip to main content

Gorkha Sansar

सिन्धुपाल्चोकबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना हुँदा ३५ जना घाइते

सिन्धुपाल्चोकबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना हुँदा ३५ जना घाइते

सिन्धुपाल्चोक ३१, असोज । काठमाडौ तर्फ जाँदै गरेको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन । सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बर को बस…
इतिहास रच्दै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

इतिहास रच्दै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

२७ असोज, काठमाडौं । नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपालले इतिहास…
दसैंमा महंगियो फलफूलको मूल्य

दसैंमा महंगियो फलफूलको मूल्य

२८ असोज, काठमाडौं। नेपालीहरुको महान चाड बडा दशैँको बेला फलफूलको मूल्य महंगो भएको उपभोक्ताहरुले गुनासो गरेका छन् । काठमाडौं उपत्यकामा दशैको नवौँ दिन (महानवमी) मा विभिन्‍न स्थानहरुमा फलफूल किन्‍न पुगेका…
घाँटी रेटेर आफ्नै दाजुको हत्या

घाँटी रेटेर आफ्नै दाजुको हत्या

रोल्पा २७, असोज । एक पुरुषले घाँटी रेटेर आफ्नै दाजुको हत्या गरेका छन् । रोल्पा नगरपालिका–६ दार्बिट निवासी ४८ वर्षीय अमराज बुढाले आफ्नै दाइ ५६ वर्षीय पूर्णबहादुरको घाँटी रेटी हत्या…
असाेज २८ र २९ केवलकार बन्द रहने

असाेज २८ र २९ केवलकार बन्द रहने

मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो ।केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन…
चितुवाकाे अाक्रमणबाट ९ बर्षीय बालिकाकाे मृत्यु

चितुवाकाे अाक्रमणबाट ९ बर्षीय बालिकाकाे मृत्यु

तनहुँ । तनहुँको बन्दिपुरमा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । सोमबार साँझ जिल्लाको बन्दिपुर गाउँपालिका-५ बाहुन भञ्ज्याङमा चितुवाको आक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु भएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्ण सिं…
२ बर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भएपछि फरार भएका तामाङ पक्राउ

२ बर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भएपछि फरार भएका तामाङ पक्राउ

गोरखा २४ असोज । गोरखा जिल्ला अदालतले कुटपिट तथा अंगभंग मुद्वामा कैद तथा जरिवाना फैसला भएर फरार भएका अभियुत्तलाई गोरखा प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । गोरखा जिल्ला भिमसेन…
संघीयतापछिकाे लथालिङ्ग शैक्षिक गतिविधि !

संघीयतापछिकाे लथालिङ्ग शैक्षिक गतिविधि !

संघीयताको प्रत्यक्ष असर देशको शिक्षा क्षेत्रमा परेको छ।स्थानीय तहलाई प्रदान गरिएको २३ वटा अधिकार मध्ये  सबै अधिकारहरुले शैक्षिक ब्यबस्थापनलाई मात्रै ध्यान दिएको देखिन्छ। स्थानीय तहलाई न शिक्षक नियुक्ति गर्ने अधिकार…
लुम्बिनीमा मन्त्रीमण्डल बिस्तार काे काे बने त नयाँ मन्त्री? १० जना नयाँ मन्त्रीले लिए सपथ

लुम्बिनीमा मन्त्रीमण्डल बिस्तार काे काे बने त नयाँ मन्त्री? १० जना नयाँ मन्त्रीले लिए सपथ

रूपन्देही । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन भएको दुई महिनापछि मन्त्रिमण्डल विस्तार गरेर १७ सदस्यीय पुर्‍याइएको छ । पाँच दलीय गठबन्धनमा मुख्यमन्त्री बनेका कुलप्रसाद केसीले आज मन्त्रिमण्डललाई पूर्णता दिएका हुन्…
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालकाे राजीनामाको घोषणा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालकाे राजीनामाको घोषणा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामाको घोषणा गरेका छन् । रिपोर्टर्स नेपालका लागि ऋषि धमलासँग कुरा गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.