पेट्रोलियम पदार्थको मूल्य वृद्धिकाे बिराेधमा कार्तिक ३० गते नेपाल बन्द
कार्तिक २५, दाङ । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेकाे भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दकाे घाेषणा गरेकाे छ । पार्टीका महासचिव विप्लवले बिहिवार एक…