Gorkha Sansar

बाँके जिल्लामा ११ बर्ष अगाडी युवकको अपहरण गरी हत्या गरेको मुद्दाका  फरार प्रतिवादी गोरखाबाट पक्राउ

बाँके जिल्लामा ११ बर्ष अगाडी युवकको अपहरण गरी हत्या गरेको मुद्दाका फरार प्रतिवादी गोरखाबाट पक्राउ

गाेरखा, माघ २२ गाेरखाकाे गाेरखा नगरपालिका वडा नं. ६ स्थित पाटेचाैर बाट बाँकेका एक युवालाइ ११ बर्ष पहिले अपहरण गरी हत्या अभियाेग लागेका युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा…
बारपाक गाउँ पूरै हिउँले ढाक्याे

बारपाक गाउँ पूरै हिउँले ढाक्याे

गाेरखाकाे पर्यटकीय गाउँ बारपाक यतिबेला हिउँले ढपक्कै ढाकेको छ । यस बर्ष पहिलाेपटक बारपाक पूरै ढाक्ने गरी हिउँ परेकाे बारपाकका पुर बहादुर घलले बताउनुभयाे । हिउँले पूरै गाँ ढाकेकाे छ…
६० लाखकाे लागतमा निर्मित वडा कार्यालय भवन मेयर र उपमेयरद्वारा संयुक्त रूपमा उदघाटन

६० लाखकाे लागतमा निर्मित वडा कार्यालय भवन मेयर र उपमेयरद्वारा संयुक्त रूपमा उदघाटन

गाेरखा, माघ २० गाेरखाकाे पालुङटार नगरपालिकाकाे वडा नंं ७ काे वडा कार्यालयकाे नवनिर्मित भवन अाज एक कार्यक्रमका बीच नगरपालिकाका प्रमुख दिपकबाबु कंडेल र उप प्रमुख पम्फा बसेलले संयुक्त रूपमा उदघाटन…
३ वटा लिफ्टिङबाट २२५० घरधुरी लाभान्वित हुने खानेपानी अायाेजनाकाे नगरप्रमुखद्वारा शिलान्यास

३ वटा लिफ्टिङबाट २२५० घरधुरी लाभान्वित हुने खानेपानी अायाेजनाकाे नगरप्रमुखद्वारा शिलान्यास

माघ १८, गाेरखा । गाेरखाकाे पालुङटार वडा नं. १ खाेप्लाङमा भुसुण्डीखाेला खुर्पाजुङ लिफ्टिङ खानेपानी अायाेजना एक कार्यक्रमका बीच पालुङटार नगरपालिकाका नगरप्रमुख दिपकबाबु कंडेलले शिलान्यास गर्नुभएकाे छ । पालुङटार बृहत पम्पिङ…
कालिकाकाे २६ अाैं साधारणसभा सम्पन्न ः अध्यक्षमा कुमाल

कालिकाकाे २६ अाैं साधारणसभा सम्पन्न ः अध्यक्षमा कुमाल

गाेरखा, माघ १८ । गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ स्थित वडा नं. ७ मा रहेकाे कालिका सामुदायिक बन उपभाेक्ता समितिकाे २६ अाैं बार्षिक साधारण सभाले रण बहादुर कुमालकाे अध्यक्षतामा…
दूधको मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ कायम

दूधको मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ कायम

काठमाडौं,माघ १७- सरकारले दूधको मूल्य बढाएको छ । १७ गते  बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो । सरकाले दुधको मूल्य ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको…
शिक्षक अस्पताल बनाउन भरतपुर महानगरपालिकाले आठ बिघा १६ कठ्ठा जग्गा दिने

शिक्षक अस्पताल बनाउन भरतपुर महानगरपालिकाले आठ बिघा १६ कठ्ठा जग्गा दिने

चितवन, १७ माघ । शिक्षक अस्पताल बनाउन भरतपुर महानगरपालिकाले भरतपुर–१५ भगवानपुरमा आठ बिघा १६ कठ्ठा जग्गा दिने भएको छ । नेपाल सरकारकाे मन्त्रीपरिषदकाे निर्णयअनुसार भरतपुरमा शिक्षक अस्पताल बनाउने प्रस्ताव पारित…
एम्नेष्टी नेपाल समूह ७६ गाेरखाकाे साधारण सभा सम्पन्न

एम्नेष्टी नेपाल समूह ७६ गाेरखाकाे साधारण सभा सम्पन्न

माघ १७, गाेरखा । गाेरखा जिल्लमा सन् १९९९ देखि स्थापना भएर मानवअधिकारकाे क्षेत्रमा काम गर्दै अाइरहेकाे बिश्व मानवअधिकारबादी संस्था एम्नेष्टी इन्टरनेशनल समूह ७६ गाेरखाकाे २० अाैं साधारण सभा अाज सम्पन्न…
स्थापना दिवसका अवसरमा स्वास्थ्य सामग्री वितरण

स्थापना दिवसका अवसरमा स्वास्थ्य सामग्री वितरण

गोरखा,१६ माघ । प्रेस सेन्टर नेपाल जिल्ला शाखा गोरखाले आफ्नो १८ औँ स्थापना दिवसका अवसरमा शनिबार गोरखा सदरमुकाम क्षेत्रमा मा पैदल यात्रु र यातायातका मजदुरहरुलाइ मास्क, स्यानीटाइजर लगायतका स्वास्थ्य सामग्री…
एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ६१ ललितपुरकाे  ३०औँ वार्षिक साधारण सभा सम्पन्न

एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ६१ ललितपुरकाे ३०औँ वार्षिक साधारण सभा सम्पन्न

माघ १४,गाेरखा । एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ६१ ललितपुरले माघ १४ गतेका दिन ३०औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साँझ ७ः३० बजे १ घण्टासम्म चलेको कोभिडको वर्तमान अवस्थाका…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.