काठमाडौं, २७ साउन । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार संसदको बैठकमा हाँसीहासी शैलीमा आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । यस अघि…
विद्यार्थी संगठनको तोडफोडपछि त्रिविको सुरक्षा गुहार, सरकारलाई सुरक्षित कार्य वातावरण बनाउन आग्रह काठमाडौं, २७ साउन । विद्यार्थी संगठनको तोडफोड र धम्कीका घटनापछि त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग औपचारिक रूपमा सुरक्षा माग…
विराटनगर, २६ साउन । सुनसरीमा सोमबार बिहान बस र माइक्रोबस ठोक्किँदा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ भने २३ जना घाइते भएका छन् । दुर्घटना सुनसरीको भोक्राहा–नर्सिंह गाउँपालिका–३,…
धनगढी, २५ साउन । कैलाली कारागारमा शुक्रबार भएको हिंसात्मक घटनापछि प्रशासनले कैदीबन्दीको गणना सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार, कति कैदीबन्दी उपचारका लागि बाहिरिएका…
काठमाडौं । २४ साउन । देशभरका आदिवासी जनजाति समुदायहरूले आज ३१औं अन्तर्राष्ट्रिय आदिवासी दिवस विभिन्न कार्यक्रमका साथ भव्य रूपमा मनाएका छन् । राजधानी काठमाडौंमा आयोजित मूल समारोहमा जातीय पहिचान, सांस्कृतिक झाँकी…
बाजुरा, २४ साउन । बाजुराको बडिमालिका मेलामा यस वर्ष करिब ५ हजार भक्तजनको उपस्थितिसँगै नेपाली सेनाले निःशुल्क स्वास्थ्य सहायता तथा शिविर सञ्चालन गरेको छ । ईश्वरीबक्स गुल्मले साउन २० गतेदेखि…
सुनसरी, २४ साउन । सुनसरीको इटहरी–धरान सडकखण्डस्थित पानीपिया जंगलमा आज बिहान बस र स्कुटर एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । इटहरीबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०४५५…
विराटनगर, २४ साउन । मोरङको उर्लाबारीबाट शनिबार बिहान अस्पतालबाट फरार भएका लागुऔषध मुद्दाका थुनुवा झापामा पक्राउ परेका छन् । झापाको दमक नगरपालिका–३ का २७ वर्षीय नगिन लिम्बूलाई झापा गाउँपालिका–५ मेचे…
धरान, २३ साउन अविरल वर्षासँगै आएको पहिरोले सुनसरीको धरान उपमहानगरपालिका–३ हृदयेन्द्र मार्गमा रहेको स्थानीय छजुङ भोटेको घरमा क्षति पुर्याएको छ । स्थानीयका अनुसार लगातारको वर्षापछि घरको माथिल्लो भागबाट माटो र…
भारतको उत्तराखण्डमा गत मंगलबार आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका धादिङका चार जना सकुशल परिवारको सम्पर्कमा आएका छन् । ज्वालामुखी गाउँपालिका–२ काफलपानीका ५३ वर्षीय लालबहादुर तामाङ, ६५ वर्षीय छोलामा तामाङ, ५५…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.