पालुङटारमा माओवादी केन्द्रद्वारा पार्टी स्कुलिङ कार्यक्रम सम्पन्न
गोर्खाको पालुङ्टार नगरपालिकामा नेकपा माओवादी केन्द्र नगर कमिटीद्वारा एक दिने पार्टी स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ। माओवादी केन्द्र पालुङटारका अध्यक्ष मदन देवकोटाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका…