पालुङटारमा एमाले उमेदवार अब्दुसकाे टाेलीमाथि एमालेकै कार्यकर्ताद्वारा अाक्रमण :नेता काफ्ले घाइते
कार्तिक २८, गाेरखा । गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा नेकपा एमालेका तर्फबाट गाेरखा क्षेत्र नं. २ का उमेदवार अब्दुस मियाकाे टाेलीमाथि अाक्रमण हुँदा नेता हरि काफ्ले गम्भीर घाइते…