Gorkha Sansar

लमजुङमा समृद्धिको ढोका ढकढकाउँदै छु : पृथ्वीसुब्बा गुरुङ

लमजुङमा समृद्धिको ढोका ढकढकाउँदै छु : पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेका उपमाहासचिव तथा लमजुङ प्रतिनिधि सभा सदस्य उम्मेदवार पृथ्वीसुब्बा गुरुङले आँफुले लमजुङमा समृद्धिको ढोका ढकढक्याउन थालेको बताउनु भएको छ । चुनावी अभियान अन्तर्गत राईनासका विभिन्न क्षेत्रमा केण सभा तथा…
बर्दियाका जनतालाई आश्वासन हैन आत्मनिर्भर बनाउन आवश्यक छः स्वतन्त्र उमेदगवार देवी प्रसाद तिवारी

बर्दियाका जनतालाई आश्वासन हैन आत्मनिर्भर बनाउन आवश्यक छः स्वतन्त्र उमेदगवार देवी प्रसाद तिवारी

रुपनी जि.एम, बर्दिया । ‘के साँच्चै हामीले भोट हाल्दै आएका पार्टीबाट हाम्रो वर्तमान र भविष्य सुरक्षित छ त ? के हाम्रो देशको राष्ट्रियता सुरक्षित छ त ? के उनीहरुबाट यो…
१८ गते हरिबाेधनी एकादशीका दिन सार्वजनिक बिदा

१८ गते हरिबाेधनी एकादशीका दिन सार्वजनिक बिदा

कार्तिक १८ गतेका दिन गाेरखाकाे पालुङटार नगरपालिकाले अाफ्नाे पालिकाभित्र सार्वजनिक बिदा दिएकाे छ । अाजै एक सूचना जारी गरी बिदाकाे घाेषणा गरेकाे हाे । हिन्दु धर्मावलम्बीहरूकाे पर्व हरिवाेधनी एकादशी पर्वका…
चितुवाकाे आक्रमणबाट ८ वर्षिय बालककाे मृत्यु

चितुवाकाे आक्रमणबाट ८ वर्षिय बालककाे मृत्यु

तनहुँ । चितुवाकाे आक्रमणबाट व्यास नगरपालिका वडा नम्बर १२ स्थित छिर्कनेका अभिनव कुँवरकाे मृत्यु भएकाे छ । मंगलबार साँझ बालकलाइ बाघले घरबाटै लगेकाे स्थानीयले बताएका छन् । यस अघि पनि…
पालिकाद्वारा बजार व्यवस्थित गर्न सडकको दाया–बाया पैदल मार्ग निर्माण गरिने ।।

पालिकाद्वारा बजार व्यवस्थित गर्न सडकको दाया–बाया पैदल मार्ग निर्माण गरिने ।।

आँबुखैरेनी, १४ कार्तिक । तनहुँको आँबुखैरेनी गाउँपालिकाले बजार व्यवस्थित गर्न सडकको (दायाँ–बायाँ) नाला बाहेक ३ मिटर भित्र पैदल मार्ग निर्माण गर्ने भएको छ । यस अघि पैदल मार्ग निर्माणका लागि…
कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सकिने

कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सकिने

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था रहेको निर्वाचन आयोगले…
मंसिर ४ मा गाेरखा २ ले प्रधानमन्त्री तथा मुख्यमन्त्री काे समेत निर्वाचन गर्दै

मंसिर ४ मा गाेरखा २ ले प्रधानमन्त्री तथा मुख्यमन्त्री काे समेत निर्वाचन गर्दै

गाेरखा- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक क्रान्ति सकिएकाले अब आर्थिक समृद्धि अभियान थाल्न आफू गोरखा आएको बताउनुभएकाे छ । पालुङटार ७ स्थित च्याङली बरूवाटारमा आयोजित कार्यकर्तासँगको भेटघाटका क्रममा…
खाना पकाउने ग्यास लिक भइ अागलागी हुँदा एकै घरका २ जना गम्भीर घाइते

खाना पकाउने ग्यास लिक भइ अागलागी हुँदा एकै घरका २ जना गम्भीर घाइते

कार्तिक ८, गाेरखा । गाेरखाकाे पालुङटार नगरपालिका वडा नं.८ मा खाना पकाउने ग्यास लिक भएर अागलागी हुँदा एकै घरका २ जना गम्भीर भएका छन् । अाज करीब ७ः४५ बजेकाे समयमा…
प्रचण्ड’ जनतालाइ भेटघाट गर्न गाेरखाका विभिन्न गाउँमा पुग्ने

प्रचण्ड’ जनतालाइ भेटघाट गर्न गाेरखाका विभिन्न गाउँमा पुग्ने

गाेरखा । गणतन्त्र नेपालमा प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनतालाइ भेटघाट गर्न गाेरखाका विभिन्न गाउँमा पुग्ने भएका छन् । प्रचण्ड कार्तिक १२ र १३ गते बारपाक सुलिकाेट, अजिरकाेट, सिरान्चाेक, पालुङ्टार…
मंसीर ४ काे निर्वाचनका लागि पालुङटार ७ मा कार्यालय स्थापना

मंसीर ४ काे निर्वाचनका लागि पालुङटार ७ मा कार्यालय स्थापना

अागामी मंसिर ४ मा हुन गइरहेकाे प्रतिनिधी सभा र प्रदेश सभाकाे निर्वाचनलाइ लक्षित गरी गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीकाे बिरूवाटारमा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएकाे छ । अाज…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.