Skip to main content

Gorkha Sansar

राेटेपिङबाट खसेर १ महिलाको मृत्युु

राेटेपिङबाट खसेर १ महिलाको मृत्युु

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ८ धुवाँकाेटमा राेहटेपिङ बाट खसेर १ महिलाको मृत्युु भएकाे छ ।                     धुवाँकाेट गाैलीटार (लाैके) निवासी करिब…
प्रभाव मुल्यांकन प्रतिबेदनकाे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

प्रभाव मुल्यांकन प्रतिबेदनकाे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

प्रभाव मुल्यांकन प्रतिबेदनकाे सार्वजनिक सुनुवाइ कार्यक्रम पालुङटार ७, च्याङली काे माझीगाऊंमा सम्पन्न भएकाे छ । निजी क्षेत्रबाट सञ्चालित यम.ए. पावर प्रा.लि. काे अायाेजनामा सम्पन्न साे कार्यक्रममा कम्पनीका तर्फबाट बाताबरण तथा…
सरकारद्वारा पोखरा–मुग्लिन सडकको ठेक्का तोड्ने तयारी ।

सरकारद्वारा पोखरा–मुग्लिन सडकको ठेक्का तोड्ने तयारी ।

निर्माण कम्पनीले कामै नगरेर आजित बनाएपछि सरकारले पोखरा–मुग्लिन सडकको ठेक्का तोड्ने भएको छ । पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको ठेक्का तोड्ने तयारी सरकारले गरेको हो । प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको…
चाडपर्वको बेला सरकार उपभोक्ता हित संरक्षणका सवालमा सचेत छ : मुख्यसचिव डा. अर्याल  

चाडपर्वको बेला सरकार उपभोक्ता हित संरक्षणका सवालमा सचेत छ : मुख्यसचिव डा. अर्याल  

काठमाडौ । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले उपभोक्ता सचेत बन्न सकेमात्र बजार अनुगमन प्रभावकारी हुने बताए । नेपालीहरुको महान् चाड बडादशैं, शुभ दिपावली तथा छठ पर्व नजिकिँदै गर्दा कालाबजारी…
उपभाेक्ता समितिका पदाधिकारीहरुलाइ अभिमुखिकरण कार्यक्रम

उपभाेक्ता समितिका पदाधिकारीहरुलाइ अभिमुखिकरण कार्यक्रम

गाेरखा । शहिदलखन गाउँपालिकाले उपभाेक्ता समितिका पदाधिकारीहरुलाइ अभिमुखिकरण कार्यक्रम प्रदान गरेकाे छ । वडा नम्बर ७ र ८ मा रहेका उपभाेक्ता समितिका पदाधिकारीहरुलाइ शुक्रबार अभिमुखिकरण गरेकाे हाे । उपभाेक्ता समिति मार्फत…
मानवअधिकार शिक्षा कार्यक्रम सम्पन्न !

मानवअधिकार शिक्षा कार्यक्रम सम्पन्न !

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान रुपन्देही जिल्ला शाखाको आयोजनामा बरेला मा. बि. रुपन्देहीमा मानव अधिकार शिक्षा कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानको रुपन्देही जिल्ला सभापति उमाकान्ती खत्री (अर्चना) को अध्यक्षतामा सम्पन्न…
बेलायतबाट रोजिना प्रधान राईद्वारा महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा

बेलायतबाट रोजिना प्रधान राईद्वारा महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा

बेलायतबाट रोजिना प्रधान राईद्वारा महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा लन्डन , बेलायतकी महिला अभियन्ता,सामाजिक ब्यक्तित्व तथा व्यवसायी रोजिना प्रधान राईले एनआरएनए महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन । यसअघि महिला सचिवमा…
बारपाक सुलिकोट गाउँपालिकामा जग्गाको कित्ताकाट खुल्याे

बारपाक सुलिकोट गाउँपालिकामा जग्गाको कित्ताकाट खुल्याे

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । गाउँपालिकाको भू उपयोग क्षेत्र बर्गिकरण २०८० स्थानिय राजपत्रमा प्रकाशित भइ यहि असोज १५ गते जिल्ला मालपोत कार्यलय र नापी…
यसबर्षकाे विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे

यसबर्षकाे विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे

काठमाडौँ, १६ असोज : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ ।…
प्रधानमन्त्रीकाे निर्देशनपछि बढेकाे पेट्राेलियम पदार्थकाे मूल्य घट्याे

प्रधानमन्त्रीकाे निर्देशनपछि बढेकाे पेट्राेलियम पदार्थकाे मूल्य घट्याे

१४ असोज । प्रधानमन्त्रीकाे निर्देशनपछि बढेकाे पेट्राेलियम पदार्थकाे मूल्य घटेकाे छ । नेपालीहरूकाे महान चाड दशैंकाे मुखैमा अाएर नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेकाे थियाे । नेपाल आयल निगमले…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.