पालुङटार नगरपालिका स्तरीय लाखे प्रतियोगितामा च्याङ्ली प्रथम
पालुङ्टार नगरपालिका मा आयोजना गरिएको नगर स्तरिय लाखेनाच प्रतियोगितामा च्याङ्ली प्रथम भएको छ । पालुङ्टार नगरस्तरीय नेवार समाजको आयोजनामा तीज पर्वको अवसर पारेर आयोजना…