बारीमा कुहिँदै किसानको तरकारी
बारा,३० वैशाख लकडाउन पछि किसानहरूले उत्पादन गरेकाे तरकारी बिक्री नहुँदा बारीमै कुहिन थालेकाे छ । कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि लकडाउन गरेपनि अत्यावश्यक वस्तु एवम् कृषि उत्पादनको ढुवानी सहज बनाउने…