जिल्ला प्रशासन कार्यालय चितवनकाे आग्रह; अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कनु
चितवन, असार ७– जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ । आज (आइतबार) एक सूचना जारी गर्दै अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र…