जीवन ज्योति क्वारेन्टिनलाई च्याङ्ली सामुदायिक सिकाइ केन्द्रको सहयोग
गोरखा संसार जेठ २९,गोरखा गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ स्थित जीवन ज्योति मा.वि. मा स्थापना गरिएको क्वारेन्टिनमा आइसोलेसन समेत थप गरिनेभएपछि च्याङ्ली सामुदायिक सिकाइ केन्द्रले आइसोलेसन बेडका लागि आवश्यक…