स्वास्थ्य सर्तकता अपनाउँदै स्थानीय डकर्मीलाई क्षमता अभिवृद्धि तालिम
गोरखा संसार २ साउन, गोरखा । गोरखाका नगरपालिका तथा गाँउपालिकामा कोरोना संकटको अवस्थामा स्वास्थ्य सर्तकता अपनाउँदै स्थानीयस्तरमा रहेका ५ सय बढी डकर्मीलाई तालिम दिइएको छ । भूकम्प पश्चातको निजी आवास…