नारायणगढ-मुग्लिन–नौबिसे सडकखण्डमा २०० भन्दा बढी पहिरो : पृथ्वी राजमार्ग खोल्न दुई दिन लाग्ने
धादिङ : पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ । सो खण्ड…