Gorkha Sansar

पालुङ्टारमा क्षतिको बिबरण संकलन गरिंदै

पालुङ्टारमा क्षतिको बिबरण संकलन गरिंदै

रविन्द्र कंडेल १४ साउन, गोरखा । साउनको पहिलो सातादेखिको बर्षाका कारण पालुङ्टार नगरपालिकाभित्र भएको क्षतिको बिबरण संकलन गर्ने कार्य शुरु भएको छ । नगरपालिकाभित्र श्रावन ४ गतेदेखिको बर्षाका कारण धेरै…
खाली हुँदै क्वारेन्टिन, गोरखा क्याम्पस पनि खाली

खाली हुँदै क्वारेन्टिन, गोरखा क्याम्पस पनि खाली

रविन्द्र कंडेल १४ साउन, गोरखा । कोभिड १९ का कारण बिश्व आक्रान्त भएपश्चात नेपालमा पनि बिदेशबाट आएका मानिसहरुलाई राख्नको लागि सवैजसो जिल्ला तथा पालिकाहरुले क्वारेन्टिन तथा आइसोलेसन बनाएर राख्न थाले…
नेपालराहत शिक्षक विभाग गण्डकी प्रदेश संयोजकमा यादव

नेपालराहत शिक्षक विभाग गण्डकी प्रदेश संयोजकमा यादव

 राजेन्द्र न्यौपाने गोरखा, १३ साउन । एकीकृत अखिल नेपाल शिक्षकसंगठन,नेपालराहत शिक्षक विभाग गण्डकी प्रदेश संयोजकमा गोरखामा अध्ययापनरत शिक्षक शिव यादव संयोजकमा चुनिएका छन् । सह संयोजकमा देवराज शर्मा (म्याग्दी), सचिव…
एनए मिडियाका म्यानेजिङ डाइरेक्टर श्रेष्ठकाे साउदीमा मृत्यु

एनए मिडियाका म्यानेजिङ डाइरेक्टर श्रेष्ठकाे साउदीमा मृत्यु

१३ साउन, साउदी अरब स्याङ्जाका एक युवकको साउदी अरबमा ज्यान गएको छ । साउदी अरबको दमाम सेन्ट्रल अस्पतालमा ३५ दिनदेखि कोरोनाको उपचार गराइरहेका गल्याङ नगरपालिका ८ का रोशन श्रेष्ठको ज्यान…
पानी तान्दा करेन्ट लागेर तनहुँमा एक जनाको मृत्यु

पानी तान्दा करेन्ट लागेर तनहुँमा एक जनाको मृत्यु

तनहुँ, १३, साउन खोलाबाट मोटर लगाइ पानी तान्ने क्रममा एक जनाको ज्यान गएको छ । तनहुँको व्यास नगरपालिका–१२ छाब्दीका ३६ वर्षीय राजेन्द्र कँडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको…
आवेगमा ढुङगाले हानी ७२ बर्षिया वृद्धा कृष्णकुमारी आलेको हत्या

आवेगमा ढुङगाले हानी ७२ बर्षिया वृद्धा कृष्णकुमारी आलेको हत्या

गोरखा १३,  साउन । जिल्लाको सहिदलखन गाउँपालिका स्थित मनकामनाकी ७२ बर्षिया वृद्धा कृष्णकुमारी आलेको हत्या गरेको आरोपमा पक्राउ परेका युवकले आफुले हत्या गरेकाे स्विकार गरेका छन् । प्रहरीले गरेको प्रारम्भिक…
कानको माध्यमबाट पनि कोरोना सर्न सक्ने

कानको माध्यमबाट पनि कोरोना सर्न सक्ने

एजेन्सी काठमाडौं- कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ । कोरोना भाइरसको कारण अहिलेसम्म विश्वमा ६ लाख ४२ हजार ८२९ जनाको मृत्यु भएको छ भने एक करोड ५९ लाख ४७…
रिक्सा लिएर सम्पर्कविहीन भएका गुरुङको हत्या

रिक्सा लिएर सम्पर्कविहीन भएका गुरुङको हत्या

चितवन, साउन १२– रिक्सा लिएर सम्पर्कविहीन भएपछि भरतपुर महानगरपालिका–१४ शिवनगरका ४१ वर्षीय राजकुमार गुरुङको हत्या भएको खुलासा भएको छ । गत असार २३ गते भरतपुर–१० स्थित मैयाँदेवी कन्या कलेज नजिक…
पालुङटार एयरपाेर्टबाट छिट्टै सञ्चालनमा अाउने

पालुङटार एयरपाेर्टबाट छिट्टै सञ्चालनमा अाउने

बिगत लामाे समयदेखि गाैचरनकाे रूपमा परिणत भएकाे गाेरखाकाे एयरपाेर्ट सञ्चालनमा ल्याउनकाे लागि सम्झाैता भएकाे छ । पालुङटार नगरपालिका वडा नम्बर ५ स्थित पालुङटार एयरपाेर्टबाट छिट्टै छाेटाे दुरिकाे प्लेन सन्चालनका हुने…
अस्पतालले उपचार नगर्दा एम्बुलेन्स भित्रै बिरामीको मृत्यु

अस्पतालले उपचार नगर्दा एम्बुलेन्स भित्रै बिरामीको मृत्यु

काठमाडौँ : अस्पतालले उपचार नगर्दा एम्बुलेन्स भित्रै बिरामीको मृत्यु भएको छ । उदयपुरबाट उपचारको लागि विराटनगर लगिएका कटारीका २३ बर्षीय पदम राईको शुक्रबार एम्बुलेन्सभित्रै मृत्यु भएको हो । उपचारको लागि कोशी…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.