Skip to main content

Gorkha Sansar

पालुङ्टार ७ को दलित उत्थान समितिको अध्यक्षमा मिन बहादुर परियार

पालुङ्टार ७ को दलित उत्थान समितिको अध्यक्षमा मिन बहादुर परियार

रविन्द्र कंडेल २५ साउन, गोरखा । गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ का दलितहरुको प्रथम वडा भेला सम्पन्न भएको छ । भेलाले मीन बहादुर परियारको अध्यक्षतामा १९ सदस्यीय वडास्तरीय दलित…
चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारीकाे  अपिल ःसावधानी अपनाउनुस

चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारीकाे अपिल ःसावधानी अपनाउनुस

चितवन : काेराेना भाइरसका कारण संक्रमितकाे संख्या बढ्दै जान थालेपछि चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारीले सावधानी अपनाउन सवैमा अपिल गर्नुभएकाे छ । चितवनमा अहिलेसम्म ११८ जना कोरोना भाइरस संक्रमण मध्ये…
काेराेनाबाट गण्डकीमा एक जनाकाे मृत्यु, देशैभर मृत्यु हुनेकाे संख्या ७४

काेराेनाबाट गण्डकीमा एक जनाकाे मृत्यु, देशैभर मृत्यु हुनेकाे संख्या ७४

गाेरखा । गण्डकी प्रदेशकाे पोखरामा कोभिड १९ बाट संक्रमित एक जना पुरुषको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्वर १९ बस्ने ६२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको पोखरा स्वास्थ्य…
पालुङ्टार ६, ७ र ८ मा बाढीबाट करीब ३ करोडको क्षति

पालुङ्टार ६, ७ र ८ मा बाढीबाट करीब ३ करोडको क्षति

रविन्द्र कंडेल २४ साउन, गोरखा । गोरखाको पालुङ्टार नगरपालिकाभित्र बाढीले पुर्याएको क्षतिको अनुगमन गर्न बनाइएको समितिले वडा नं. ६,७ र ८ मा मात्रै करिब ३ करोडको क्षति भएको बिबरण पेश…
पर्सामा मेयर सहित ५२ जनामा काेराेना पुष्टि

पर्सामा मेयर सहित ५२ जनामा काेराेना पुष्टि

वीरगन्ज :वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालाको शनिबार बिहान आएको रिपोर्टमा पर्साका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका २ जना र सर्लाहीका १ जनामा पनि संक्रमण भेटिएको छ…
रुसले  संसारमै पहिलो एन्टि कोभिड भ्याक्सिनको रजिष्ट्रर गर्ने

रुसले संसारमै पहिलो एन्टि कोभिड भ्याक्सिनको रजिष्ट्रर गर्ने

एजेन्सी । कोरोना भाइरसविरुद्ध लडिरहेका संसारका धेरै देशलाई पछिपार्दै रुसले आफूलाई सबैभन्दा पहिले कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगमा ल्याउने देशको सूचीमा सबैभन्दा अगाडि राख्ने भएको छ । कोरोनाविरुद्धको भ्याक्सिनको लामो समयको प्रतिक्षा…
वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि

वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि

२३ साउन, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज–३ छपकैयाका ६५ वर्षका वृद्धको मृत्युपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि…
कवि पारस राहादीकाे रिहाइको माग गर्दै विभिन्न संघसंस्थाद्वारा विज्ञप्ति जारी

कवि पारस राहादीकाे रिहाइको माग गर्दै विभिन्न संघसंस्थाद्वारा विज्ञप्ति जारी

बुटवल । २२ साउन गजल सागर नेपालका सदस्य, प्रगतिशील लेखक संघ, रुपन्देहीका सदस्य तथा साहित्य सङ्गमका सदस्य पारस राहादी मगरलाई रुपन्देहीको बुटवलबाट प्रहरीले गिरफ्तार गरेको छ । पारस राहादी मगरलाई…
एसईई को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने

एसईई को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ ।  कोरोना भाइरस  संक्रमितको संख्या बढ्दै गएकाले नतिजा प्रकाशन गर्न केही दिन लाग्ने राष्ट्रिय परीक्षा…
प्रचण्ड परिवार काेरेानाबाट सुरक्षित, ६ सुरक्षाकर्मीमा काेराेना संक्रमण

प्रचण्ड परिवार काेरेानाबाट सुरक्षित, ६ सुरक्षाकर्मीमा काेराेना संक्रमण

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको कोरोना  रिर्पोट नेगेटिभ आएको छ भने ६ जना सुरक्षाकर्मीमा भने काेराेना पाेजेटिभ अाएकाे…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.