इञ्जिनियर पन्तकाे शब क्युरोखोलामा फेला
गोरखा । कास्कीकाे हाइड्रोपावरमा कार्यरत एक सिभिल इञ्जिनियर शुक्रबार मृत अवस्थामा फेला परेका छन् । गोरखाकाे पालुङटार नगरपालिका घर भएका ३६ वर्षीय अमित पन्त शुक्रबार दिउँसो करिब १२ बजे कास्कीको मादी…