पछिल्लो २४ घण्टामा देशभर ३११४ जनामा कोरोना भाइरस संक्रमण, ३१४२ जना संक्रमणमुक्त
काठमाडौं, कात्तिक १८- पछिल्लो २४ घण्टामा देशभर ३११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६६ जनामा गरिएको परीक्षणमा १८६७ पुरुष र…