Gorkha Sansar

काेराेना संक्रमिकाे अाफ्नै घाटमा पुर्याएर अन्तेष्टीः स्थानीय त्रसित

काेराेना संक्रमिकाे अाफ्नै घाटमा पुर्याएर अन्तेष्टीः स्थानीय त्रसित

गाेरखा २ मंसीर । गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ का काेराेना संक्रमितकाे अाज अाफ्नै घाटमा पुर्याएर अाज अन्तेष्टी गरिएकाे छ । ८२ बर्षका पुरूषकाे अाज बिहान गाेरखा अस्पतालमा ज्यान…
पार्टी बिबाद चुलिँदै गर्दा प्रचण्ड पुगे राष्टपति भण्डारीलाइ भेटन शितलनिबास ः अब के हाेला त?

पार्टी बिबाद चुलिँदै गर्दा प्रचण्ड पुगे राष्टपति भण्डारीलाइ भेटन शितलनिबास ः अब के हाेला त?

काठमाडौं, २ मङ्सिर । पार्टीभित्रकाे बिबाद चर्किरहेकाे बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुग्नुभएकाे छ । पार्टीभित्र आन्तरिक विवाद बढिरहेको बेलामा…
ताइवानको युद्धक विमान उडेको २ मिनेटमै बेपत्ता

ताइवानको युद्धक विमान उडेको २ मिनेटमै बेपत्ता

एजेन्सी २, मङ्सिर । ताइवानको एफ–१६ युद्धक विमान मंगलबार उडेको केही बेरमै बेपत्ता बनेको छ। राडरको सम्पर्कमा उक्त विमान नभएको बताइएको छ। यहाँको रक्षा मन्त्रालयका अनुसार मंगलबार स्थानीय समयअनुसार साँझा…
गोरखाबाट पोखरा तर्फ जाँदै गरेको बसको ढोकाबाट खसेर एक युवक गम्भीर घाइते

गोरखाबाट पोखरा तर्फ जाँदै गरेको बसको ढोकाबाट खसेर एक युवक गम्भीर घाइते

गोरखा २, मङ्सिर । गोरखाबाट पोखरा तर्फ जाँदै गरेको ना ५ ख ४६७ नम्बरको बसको ढोकाबाट खसेर एक युवक गम्भीर घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको म्यादे गाउँपालिका–४…
च्याङलीका ८२ बर्षीय पुरूषकाे काेराेनाबाट मृत्यु

च्याङलीका ८२ बर्षीय पुरूषकाे काेराेनाबाट मृत्यु

गाेरखा गाेरखाकाे पालुङ्टार नगरपालिका वडा नं. ७ का ८२ बर्षीय एक पुरूषकाे गाेरखा अस्पतालमा मृत्यु भएकाे छ । बिगत २ साताअघि काेराेना संक्रमण पुष्टि भएका उनलाइ स्वास्थ्यमा समस्या देखिएसँगै बिगत…
धिरेन शाक्यको बिगतका गुण्डागर्दिको खुलासा – भिडियो हेर्नुहोस

धिरेन शाक्यको बिगतका गुण्डागर्दिको खुलासा – भिडियो हेर्नुहोस

नेपालका भिआईपि गुण्डाहरु जो अहिले निकै चर्चित छन्, कोहि नायक बनेका छन् भने कोहि उस्तै कलाकार, नेपालि इतिहासका अत्यन्तै महत्वपुर्ण कालखण्डका महत्वपुर्ण घटनाहरुको संग्रह —————————– धिरेन शाक्यको बिगतका गुण्डागर्दिको खुलासा…
अस्पतालभित्रै भाइटिका लगाउन पाउँदा बिरामी दंग

अस्पतालभित्रै भाइटिका लगाउन पाउँदा बिरामी दंग

चितवन । चितवन मेडिकल कलेजले बिरामीहरुलाई भाईटिका लगाइदिएको छ । नेपालीहरुको दोस्रो महान चाड तिहारको अबसरमा कलेज प्रशासनको व्यवस्थापनमा भाइटिका लगाइएको हो । बिरामीको मनोबल उच्च बनाउन नर्सहरुले बिरामीलाई भाइटिका…
पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने

पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने

काठमाडौं,मंसिर १- पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर पश्चिमी वायुको प्रभावले आगामी तीन…
विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वकाे साइकल यात्रीहरूलाइ चितवनमा स्वागत

विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वकाे साइकल यात्रीहरूलाइ चितवनमा स्वागत

विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न पश्चिम नेपालको महेन्द्रनगरदेखि पुर्वी नेपालको पशुपतिनगरसम्म साईकल यात्रा निस्केको समुहलाई आज (सोमबार) चितवनमा स्वागत गरिएको छ। डबली क्याफे भरतपुरले साइकल…
तिहार पर्वकाे अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सतर्कता अपनाउँदै मनाउन अाग्रह

तिहार पर्वकाे अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सतर्कता अपनाउँदै मनाउन अाग्रह

काठमाडौं, मंसिर १- तिहार पर्वकाे अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सतर्कता अपनाउँदै मनाउन अाग्रह गर्नुभएकाे छ । शुभकामना सन्देश मार्फत सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि शुभकामना…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.