‘हात जोडेर तपाईँ त्यो ठाउँमा नगइदिनुस् भन्दा पनि रामचन्द्र पौडेलले मान्नुभएन’
काठमाण्डाै – तनहुँमा पुल उद्घाटनका लागि पुग्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले बुधबार दिउँसो पक्राउ गर्याे । धेरैतिरबाट यो घटनाको विरोध भएको छ । व्यास नगरपालिका १ मा रहेको…