डुम्रे प्रहरीद्धारा साँढे २ महिनाको अवधिमा ३७ जना फरार प्रतिवादी पक्राउ
ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे तनहुँले साँढे २ महिनाको अवधिमा विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी…