गाेरखामा राजाबादीहरूकाे अान्दाेलन
गाेरखा । संघीयता खारेज गरी राजसंस्था पुर्नस्थापनाको माग गर्दै गाेरखामा प्रर्दशन भएको छ । गोरखा सदरमुकामको रंगशालाबाट सुरु भएको प्रदर्शन र्याली हरमटारीचोक शक्तिचाेक हुदै बसपार्कबाट हरमटारी आएर कोण सभामा परिणत…