Skip to main content

Gorkha Sansar

बित्तिय साक्षरता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

बित्तिय साक्षरता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

एकिकरण नेपाल, गोरखाको आयोजनामा पालुङटार नगरपालिका वडा नं ५ को तल्लोफाँटमा एक कार्यक्रमको बिचमा बित्तिय साक्षरता सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ । पालुङटार नगरपालिकाको प्रमुख ई. दिपक बाबु कंडेलको प्रमुख…
दोस्रो मैलुङकप फुटबलको उपाधी सिर्जनशील युवा क्लबलाई

दोस्रो मैलुङकप फुटबलको उपाधी सिर्जनशील युवा क्लबलाई

बारपाक सुलिकोट गाउॅपालिका वडा नं ६ मैलुङमा सम्पन्न दोस्रो मैलूङ कप-२०७७ को उपाधि शिर्जनशील यूवा क्लव मैलूङले जितेको छ । बिजोता टोलीले लामागाउॅ क्लवलाई आज भएको फाईनलमा ० बिरुद्ध ५…
जनता समाजबादि पाटि गोरखा नगर स्तरीय आर्थिक बिभाग संयोजक मा सुजन गर्तौला

जनता समाजबादि पाटि गोरखा नगर स्तरीय आर्थिक बिभाग संयोजक मा सुजन गर्तौला

जनता समाजबादि पाटि नगर कमिटिको गाेरखास्थित हाेटल गाेरखा प्यालेसमा भएकाे पुर्ण बैठकले सुजन गर्ताैला लाई अार्थिक बिभाग संयाेजक चयन गरेकाे छ । भेलाले नगर स्तरीय महिला संघ समेत गठन गरेको…
न्यायधिसलाई पत्र

न्यायधिसलाई पत्र

माननीय न्यायाधीश ज्यू नमस्कार ! श्रीमान्, कतिपय अभिभावादन औपचारिकतामा मात्र सीमित हुँदा रहेछन्  ! 'माइण्ड' गर्नु हुन्न भने तपाईँलाई माननीय या श्रीमान् भनेर सम्बोधन गर्दा यतिखेर मेरो मन भारी भईरहेको…
नेकपा ले जारायणकाजी श्रेष्ठकाेे नेतृत्वमा  अान्दाेलनकाे घाेषणा

नेकपा ले जारायणकाजी श्रेष्ठकाेे नेतृत्वमा अान्दाेलनकाे घाेषणा

संसद विघटनको असंवैधानिक कदम विरुद्ध ! नेकपा केन्द्रीय सङ्घर्ष समितिको दोस्रो चरणको कार्यक्रम घाेषणा गरेकाे छ ।
कान्तिपुरकर्मी श्रेष्ठलाई तुलसी स्मृति पत्रकारिता पुरस्कार

कान्तिपुरकर्मी श्रेष्ठलाई तुलसी स्मृति पत्रकारिता पुरस्कार

गोरखा । कान्तिपुरकर्मी  भीमलाल श्रेष्ठ तुलस  स्मृृृृति पत्रकारिता पुरस्कार बाट सम्मानित  हुुनुुुभएकाेे छ ।   पत्रकार महासंघ गोरखा शाखाले शनिबार पालुङटार नगरपालिका २ को लिगलिगकोटमा आयोजना गरेको दशौँ साधारण सभाको अवसरमा…
कुमाल भिलेज बारे बिशेष जानकारी

कुमाल भिलेज बारे बिशेष जानकारी

भरतपुर महानगरपालिका वडा नं. २८, गोलाघाट मा अवस्थित कुमाल भिलेज त्यस्तो ठाउँ हो जहाँ कुमाल जातिको संस्कृति सँग मज्जाले मितेरी लगाउँदै अर्गानिक परिकार सँग रमाउन सकिन्छ । लोपोन्मुख अवस्थामा रहेको कुमाल…
रेडियो बन्दिपुरका अध्यक्ष एवं वरिष्ठ समाजसेवी सन्तकुमार श्रेष्ठद्वारा ९ आमा समूहका लागि १८० कुर्सी प्रदान

रेडियो बन्दिपुरका अध्यक्ष एवं वरिष्ठ समाजसेवी सन्तकुमार श्रेष्ठद्वारा ९ आमा समूहका लागि १८० कुर्सी प्रदान

डिपि अधिकारी / पाैष १५ रेडियो बन्दिपुरका अध्यक्ष एवं वरिष्ठ समाजसेवी सन्तकुमार श्रेष्ठ र उहाँकाे परिवारले उहाँकाे पिता स्वर्गीय पुननारायण श्रेष्ठ र माता उजेलीमायाकाे स्मृतिमा बन्दिपुर गाउँ पालिका भित्र रहेका…
पाैष १६ देखि माघ २१ भित्र SEE परीक्षाकाे फाराम भर्नु पर्ने

पाैष १६ देखि माघ २१ भित्र SEE परीक्षाकाे फाराम भर्नु पर्ने

पुस १५, पाेखरा । माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईमा समावेश हुनका लागि आवेदन र रजिष्ट्रेशन फारम खुलेको छ । यो वर्षको एसईई परीक्षामा समावेश हुनका लागि भोलि (पुस १६ गते )देखि…
तनहुँकाे भानुमा कृषि जैविक विविधता संरक्षण तथा प्रबर्द्धन रणनीतिक याेजना प्रस्तावित मस्यौदा बारे छलफल तथा परामर्श विषयक गाेष्ठी सम्पन्न

तनहुँकाे भानुमा कृषि जैविक विविधता संरक्षण तथा प्रबर्द्धन रणनीतिक याेजना प्रस्तावित मस्यौदा बारे छलफल तथा परामर्श विषयक गाेष्ठी सम्पन्न

डिपि अधिकारी / तनहुँ कृषि जैविक विविधता संरक्षण तथा प्रबर्द्धन रणनीतिक याेजना प्रस्तावित मस्यौदा बारे छलफल तथा परामर्श विषयक गाेष्ठी तनहुँकाे भानुमा मंगलबार सम्पन्न भएकाे छ । युएसए आइडि, डब्लु-डब्लु…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.