जनता समाजबादि पाटि गोरखा नगर स्तरीय आर्थिक बिभाग संयोजक मा सुजन गर्तौला
जनता समाजबादि पाटि नगर कमिटिको गाेरखास्थित हाेटल गाेरखा प्यालेसमा भएकाे पुर्ण बैठकले सुजन गर्ताैला लाई अार्थिक बिभाग संयाेजक चयन गरेकाे छ । भेलाले नगर स्तरीय महिला संघ समेत गठन गरेको…