लोकदोहोरी गीत ‘पानी पाए पछि’को भिडियो सार्वजनिक
सामाना शाहको शब्द सङ्कलन र केशव श्रेष्टको अभिनय रहेको लोकदोहोरी गीत ‘पानी पाए पछि’को भिडियो सार्वजनिक भएको छ । सामाना म्युजिक क्रियशन युटुब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक भएको हो ।…