बैदेशिक राेजगारबाट फर्केका कुमालले गाउँमै कृषिकर्मबाट मनग्ये अाम्दानी
गाेरखा गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ निवासी सन्तलाल कुमाल बैदेशिक राेजगारकाे सिलसिलामा बर्षाैं बिदेश बसेर फर्कनुभयाे । घरमा अाएपछि गाउँमै केही गर्नुपर्छ भन्ने भावनाका साथ कृषि पेशामा तल्लीन हुन…