अक्सिजन अभाव हुन नदिन DCCMC चितवन सक्रिय
चितवन । विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका सम्बन्धमा जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले चितवनका अस्पतालहरुमा बिरामीको चाप र उपचारको अवस्था, अक्सिजनको उपलब्धता र चुनौतीका विषयमा…