Skip to main content

Gorkha Sansar

मुस्लिम समुदायले आज इदुलफित्र पर्व मनाउदै

मुस्लिम समुदायले आज इदुलफित्र पर्व मनाउदै

मुस्लिम समुदायले आज इदुलफित्र पर्व मनाउदै छन् । रमजान महिनाभरकाे राेजा (ब्रत) सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा खुसी र शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदैछन् । इश्लामिक क्यालेण्डर अनुसार…
गोरखामा एक युवकको कोरोना संक्रमणबाट आज मृत्यु

गोरखामा एक युवकको कोरोना संक्रमणबाट आज मृत्यु

गोरखा, २९ बैशाख । गोरखा नगरपालिका–१२ स्थित रानीटारका एक युवकको कोरोना संक्रमणबाट आज मृत्यु भएको छ । गोरखा अस्पतालमा यहीँ बैशाख २५ गते एन्टिजेन परीक्षणका क्रममा कोरोना पुष्टी भएका ३२ बर्षका…
गण्डकी प्रदेशकाे मुख्य मन्त्रीमा फेरी पनि पृथ्वी सुब्बा गुरूङ

गण्डकी प्रदेशकाे मुख्य मन्त्रीमा फेरी पनि पृथ्वी सुब्बा गुरूङ

पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले दोस्रो पटक सपथ खाएका छन् । ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को ३…
आमा

आमा

कतै चोट लाग्यो, ऐया! आमा कतै दु:ख पर्‍यो, हे ! आमा कतै आश्चर्य पर्‍यो, ए!!! आमा – ‘आमा’ शब्द यति प्यारो, बिश्वाशिलो अनि जिब्रोमा झुण्डिरहने शब्द हो । हामि हरेक…
नेपालको अवस्था भारतको भन्दा गम्भीर, सङ्क्रमण दर दोब्बरले बढी

नेपालको अवस्था भारतको भन्दा गम्भीर, सङ्क्रमण दर दोब्बरले बढी

काठमाण्डाै – गएको हप्ताको तुलनामा यो हप्ता नेपालमा कोराना भाइरसको सङ्क्रमण झण्डै ५१ प्रतिशतले बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४४ वटा जिल्लामा कोरोना भाइरसको सङ्क्रमण व्यापक रूपमा…
नेकपा माओवादी केन्द्रले देशभरका पार्टी कार्यालयहरूलाई आइसोलेशन सेन्टर बनाउने

नेकपा माओवादी केन्द्रले देशभरका पार्टी कार्यालयहरूलाई आइसोलेशन सेन्टर बनाउने

काठमाडौँ, २९ वैशाख । नेकपा माओवादी केन्द्रले देशभरका पार्टी कार्यालयहरूलाई आइसोलेशन सेन्टर बनाउने निर्णय गरेको छ । बुधवार बसेको पार्टीको जिल्ला अध्यक्षहरुको बैठकले आफ्नै भवन भएको सबै जिल्लाको पार्टी कार्यालयलाई…
तनहुँका पत्रकार श्रेष्ठले गरे यस्ताे कल्याणकारी घाेषणा

तनहुँका पत्रकार श्रेष्ठले गरे यस्ताे कल्याणकारी घाेषणा

प्राइम टेलिभिजन तनहुँका संवाददाता पत्रकार मनोज कुमार श्रेष्ठले भानु नगरपालिका वडा नंं २ का बासिन्दाहरु लाई आकस्मिक बिरामी भएमा सदरमुकाम दमौली अस्पताल सम्म पुर्‍याउन सहयोग गर्ने घोषणा गर्नु भएको छ।…
पालुङटारकाे लिची ब्लक एरियामा १७ हाते ट्याक्टर सहित कृषि सामग्री बितरण

पालुङटारकाे लिची ब्लक एरियामा १७ हाते ट्याक्टर सहित कृषि सामग्री बितरण

गाेरखा, बैशाख २९ गते गाेरखाकाे पालुङटार नगरपालिकामा रहेकाे लिचि ब्लक एरियामा १७ हाते ट्याक्टर सहितका कृषि सामग्री बितरण गरिएकाे छ । नगरपालिकाकाे वडा नं. ६, ७ र ८ लाइ लिची…
दुर्घटनमा दुई जनाको घटना स्थलमै मृत्यु

दुर्घटनमा दुई जनाको घटना स्थलमै मृत्यु

दमौली, २८ वैशाख । आँबुखैरेनी गाउँपालिका–४मरस्र्याङदी जलविद्युत केन्द्र नजिकै मङ्गलबार विहान ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मुग्लिङबाट आबुखैरेनी जाँदै गरेको गरेको ना३ख ९९७३ न.को ट्रक…
साहित्यकार गोपाल वैद्य ‘किञ्जल्क’को अभिनन्दन गरिने

साहित्यकार गोपाल वैद्य ‘किञ्जल्क’को अभिनन्दन गरिने

साहित्यकार गोपाल वैद्य ‘किञ्जल्क’को अभिनन्दन गरिने भएको छ । एक सय एक वर्षीय किञ्जल्कको अभिनन्दनका लागि डा नारायणप्रसाद खनालको संयोजकत्वमा १०१ सदस्यीय अभिनन्दन मूल समारोह समिति गठन गरिएको छ ।…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.