Gorkha Sansar

बक्राङकाे पुराना गाउँमा स्वास्थ्य सामग्री प्रदान

बक्राङकाे पुराना गाउँमा स्वास्थ्य सामग्री प्रदान

गाेरखा । जिल्लाकाे शहिदलखन गाउँपालिका वडा नम्बर १ पुराना गाउँमा स्वास्थ्य सामग्री वितरण भएकाे छ । गाउँमा काेराेना सङक्रमितहरु देखिएपछि सहयाेग जुटाएर सहयाेग गरिएकाे स्थानीय गणेश थापाले बताए । गाउँका ३२…
काेराेना संक्रमितहरूलाइ घर घरमा निशुल्क रूपमा अाैषधी बितरण

काेराेना संक्रमितहरूलाइ घर घरमा निशुल्क रूपमा अाैषधी बितरण

जेठ २१, गाेरखा गाेरखाकाे पालुङटार नगरपालिकामा काेराेना संक्रमितहरूकाे राेग प्रतिराेधी क्षमता बढाउन अायुर्वेदिक अाैषधी बितरण गरिएकाे छ । बिश्व महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसकाे खास अाैषधी पत्ता नलगाइसकेकाे अवस्थामा प्रतिराेधी…
काेराेना संक्रमितहरूलाइ प्रतिराेधी क्षमता बढाउन अायुर्वेदिक अाैषधी बितरण

कांग्रेसका युवा नेताहरुले बाँडे ३५५ विपन्न परिवारलाई खाद्यान्न

कांग्रेसका युवा नेताहरुले बाँडे ३५५ विपन्न परिवारलाई खाद्यान्न

नेपाली कांग्रेसका युवाहरुको पहलमा बन्दीपुर गाउँपालिकाका ३५५ विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । दैनिक छाक टार्न मुस्किल भएका बन्दीपुर क्षेत्रका ती अति विपन्न घरपरिवारलाई बिहीबार खाद्यान्न वितरण गरिएको हो…
विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना तुरुन्त संशोधन गर्न सुझाब

विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना तुरुन्त संशोधन गर्न सुझाब

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट गत साल तयार पारिएको विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजनाको प्रभावकारी कार्यान्वयन नभएको भन्दै स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुले सोको तत्कालै परिमार्जन गरी लागू…
न्युरोडबाट १३ लाख नगदसहित १५ जुवाडे पक्राउ

न्युरोडबाट १३ लाख नगदसहित १५ जुवाडे पक्राउ

काठमाडौं । काठमाडौंको न्युरोडबाट प्रहरीले १५ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवा खालबाट १३ लाख ४३ हजार नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए…
एउटै पालिकाका  २ जना वडाध्यक्षकाे काेराेना संक्रमणबाट मृत्यु

एउटै पालिकाका २ जना वडाध्यक्षकाे काेराेना संक्रमणबाट मृत्यु

जेठ २१, राैतहट । राैतहटकाे एक नगरपालिकाका २ वडाध्यक्षकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । नगरपालिकाकाे वडा नम्बर २ का अध्यक्ष विशुनदेव सहनी र वडा नम्बर ७ का अध्यक्ष रामीशवर…
स्वतन्त्र युवाहरुको समूहले गाउँपालिका समक्ष १४ बुदे माग पत्र पेश

स्वतन्त्र युवाहरुको समूहले गाउँपालिका समक्ष १४ बुदे माग पत्र पेश

वघाट, २० जेठ । तनहुँको देवघाट गाउँपालिकामा पछिल्लो समय अवैध रुपमा गिट्टी, वालुवा उद्खनन् भएको साथै विभिन्न वेथिति विकृतिहरु बढेको भन्दै स्वतन्त्र युवाहरुको समूहले गाउँपालिका समक्ष १४ बुदे माग पत्र…
लिचीका दाना घाँटीमा अड्किएर एक बालकको मृत्यु

लिचीका दाना घाँटीमा अड्किएर एक बालकको मृत्यु

कञ्चनपुर, २०, जेठ । लिचीका दाना घाँटीमा अड्किएर एक बालकको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ मा लिचीको दाना अड्किएर ६ महिनाको बालकको मृत्यु भएको हो । साँझ लिचीको…
गोरखामा औषधी पसलको अनुगमन : सर्जिकल मास्कको खुद्रा बिक्रिमा चर्को नाफा

गोरखामा औषधी पसलको अनुगमन : सर्जिकल मास्कको खुद्रा बिक्रिमा चर्को नाफा

गोरखा २०, जेठ । जिल्ला स्थित संयुक्त बजार अनुगमन समितिले गोरखा सदरमुकाम क्षेत्रका औषधी पसलको आज अनुगमन गरेको छ । निषेधाज्ञाका बेला औषधीमा हुनसक्ने कालोबजारी रोक्न तथा म्याद नाघेका औषधीहरु…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.