गण्डकी प्रदेश सरकारकाे मन्त्रालय बाँडफाँड ः कसलाइ कुन मन्त्रालय ?
पोखरा । गण्डकी प्रदेश सरकारले नयाँ मुख्यमन्त्री पाएसँगै मन्त्रालयकाे बाँडफाँड गरिएकाे छ । जसअनुसार मुख्य मन्त्री सहित काँग्रेसबाट ४ , माअाेवादी केन्द्रबाट ४, जसपाबाट २ र स्वतन्त्र १ गरी मन्त्रालय…