निषेद्याज्ञा उल्लङघन गरी यात्रु बाेक्ने २ वटा सवारी साधनहरुलाई दश दश हजार जरिवाना
गाेरखा, जिल्ला प्रहरी कार्यालय गाेरखाले निशेधातज्ञाकाे समयमा सवारी पासकाे दुरूपयाेग गरी यात्रु अाेसार पसार गर्ने २ सवारी साधनलाइ कार्वाही गरेकेा छ । दुवै सवारी साधनलाइ रू.१० हजार जरिवाना गरी छाडिएकाे…