Gorkha Sansar

वाइडबडी प्रकरणमा अख्तियार प्रमुख राईको भूमिकामाथि प्रश्न, विशेष अदालतको आरोप– चयनमुखी अनुसन्धान

वाइडबडी प्रकरणमा अख्तियार प्रमुख राईको भूमिकामाथि प्रश्न, विशेष अदालतको आरोप– चयनमुखी अनुसन्धान

काठमाडौं, ७ साउन। विशेष अदालतले वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) प्रमुख आयुक्त प्रेमकुमार राईमाथि अनुसन्धान नगर्नु चयनमुखी (सेलेक्टिभ) अभियोजन भएको ठहर गरेको छ । पूर्वपर्यटनमन्त्री जीवनकुमार…
नागरिक उड्डयन प्राधिकरणको ३१ अर्ब ४० करोडको बजेट सार्वजनिक

नागरिक उड्डयन प्राधिकरणको ३१ अर्ब ४० करोडको बजेट सार्वजनिक

काठमाडौं, ७ साउन । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ४० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । प्राधिकरणले पूँजीगत खर्चका लागि १२…
मधेश प्रदेश तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा, राजपत्रमा सूचना प्रकाशन हुने

मधेश प्रदेश तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा, राजपत्रमा सूचना प्रकाशन हुने

काठमाडौं, ७ साउन — सरकारले मधेश प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सो निर्णय गरेको हो । संविधान र विपद्…
संभावित गठबन्धनमा काँग्रेसको कडाइ, मोरङमा दाबीको राजनीति चुलियो

संभावित गठबन्धनमा काँग्रेसको कडाइ, मोरङमा दाबीको राजनीति चुलियो

मोरङ, ७ साउन— स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनभित्र मोरङमा तालमेलको प्रयास चुलिँदै गएको छ । बुधबार बसेको बैठक आ–आफ्नो दाबीको उपस्थितिका साथ सकिएको छ । नेपाली कांग्रेसले ११ पालिकामा…
राष्ट्रपति र उपराष्ट्रपति बनेपछि एमाले सदस्यता स्थायी रूपमा अन्त्य गर्ने प्रस्ताव

राष्ट्रपति र उपराष्ट्रपति बनेपछि एमाले सदस्यता स्थायी रूपमा अन्त्य गर्ने प्रस्ताव

काठमाडौं, ६ साउन । नेकपा एमालेको ९औं केन्द्रीय कमिटी बैठकमा पार्टी सदस्यता र संरचना सम्बन्धी महत्त्वपूर्ण प्रस्तावहरू पेश भएका छन् । केन्द्रीय सदस्य निर्मलकुमार भट्टराईले पार्टीबाट राष्ट्रपति वा उपराष्ट्रपतिमा निर्वाचित…
विमान दुर्घटनापछि ढाका शोकमग्न, आज राष्ट्रिय शोक घोषणा: मृत्यु हुनेको संख्या २० पुग्यो, १७० भन्दा बढी घाइते

विमान दुर्घटनापछि ढाका शोकमग्न, आज राष्ट्रिय शोक घोषणा: मृत्यु हुनेको संख्या २० पुग्यो, १७० भन्दा बढी घाइते

बंगलादेशको राजधानी ढाकामा सोमबार दिउँसो वायुसेनाको एक एफ–७ बीजेआई प्रशिक्षण विमान विद्यालय भवनमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने १७० भन्दा बढी घाइते भएका छन्। उत्तरा क्षेत्रमा रहेको…
साफ यु-२० महिला फुटबलमा उपाधिका लागि नेपाल र बंगलादेशबीच निर्णायक भिडन्त: उपाधिका लागि जित्नैपर्ने दबाबमा नेपाल

साफ यु-२० महिला फुटबलमा उपाधिका लागि नेपाल र बंगलादेशबीच निर्णायक भिडन्त: उपाधिका लागि जित्नैपर्ने दबाबमा नेपाल

काठमाडौं, ५ साउन ।साफ यू-२० महिला च्याम्पियनसिपको अन्तिम तथा निर्णायक खेलमा नेपालले आज साविक विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार साँझ पौने ७ बजे ढाकास्थित बसुन्धरा किङ्स एरेनामा…
कांग्रेसका सात पूर्व नेताहरूको बैठक बस्दै, पार्टीको भविष्यबारे चासो बढ्दै

कांग्रेसका सात पूर्व नेताहरूको बैठक बस्दै, पार्टीको भविष्यबारे चासो बढ्दै

काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका सात जना पूर्व पदाधिकारीहरू आज पुनः एकपटक छलफलमा जुट्दैछन् । पार्टीको आगामी महाधिवेशन र संगठनभित्रको भूमिकाबारे विशेष रणनीति बनाउने उद्देश्यसहित उनीहरूको बैठक बस्न लागेको…
माल काट्न’ नपाएपछि कर्मचारीको असहयोग: कम्पनी रजिस्ट्रारमा १९ हजार फाइल स्वचालित रूपमा स्वीकृत

माल काट्न’ नपाएपछि कर्मचारीको असहयोग: कम्पनी रजिस्ट्रारमा १९ हजार फाइल स्वचालित रूपमा स्वीकृत

काठमाडौं,५ साउन । कम्पनी रजिस्ट्रारको कार्यालयमा १९ हजारभन्दा बढी फाइल अटोमेटिक रूपमा स्वीकृत भएपछि, त्यहाँको कर्मचारी प्रशासनमा हंगामा मच्चिएको छ । फाइल अड्काएर ‘डिल’ गर्ने सुविधा गुमेपछि अधिकांश कर्मचारीले काममा…
शैक्षिक हड्ताल सफल पार्न सहयोग गर्ने सम्पूर्णप्रति अखिल (क्रान्तिकारी) को आभार

शैक्षिक हड्ताल सफल पार्न सहयोग गर्ने सम्पूर्णप्रति अखिल (क्रान्तिकारी) को आभार

काठमाडौं, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले साउन २ गते आव्हान गरेको देशव्यापी आम शैक्षिक हड्ताललाई सफल पार्न योगदान पुर्‍याउने सबै विद्यार्थी, अभिभावक, शिक्षक, शिक्षण संस्थाहरू, कर्मचारी, सञ्चारकर्मी तथा…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.