Skip to main content

Gorkha Sansar

६ करोड अपचलन आरोपमा मार्गदर्शन सहकारीका अध्यक्ष भक्तपुरबाट पक्राउ

६ करोड अपचलन आरोपमा मार्गदर्शन सहकारीका अध्यक्ष भक्तपुरबाट पक्राउ

काठमाडौं, १५ साउन ।  झन्डै ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अशोक केसीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५, मैत्रीपथमा अवस्थित सहकारीमा…
पशुपतिमा बालुवाखानी भ्रष्टाचार : दोषी ठहर गरिएका सात जना सर्वोच्चमा पुनरावलोकन माग्दै

पशुपतिमा बालुवाखानी भ्रष्टाचार : दोषी ठहर गरिएका सात जना सर्वोच्चमा पुनरावलोकन माग्दै

काठमाडौं, १५ साउन, । पशुपतिनाथ मन्दिरअन्तर्गत गोठाटारस्थित बालुवाखानी भ्रष्टाचार प्रकरणमा दोषी ठहर गरिएका सात जनाले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गरेका छन् । ती व्यक्तिहरूले आफूहरूमाथिको फैसला त्रुटिपूर्ण रहेको दाबी…
काठमाडौंमा बंगाली नागरिकको हत्या, अभियुक्त गोंगबुबाट पक्राउ

काठमाडौंमा बंगाली नागरिकको हत्या, अभियुक्त गोंगबुबाट पक्राउ

काठमाडौं, १४ साउन । राजधानी काठमाडौंमा एक बंगाली नागरिकको हत्या भएको छ । हत्या आरोपमा एकजना नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दका…
दीपेन्द्र ऐरीको ऐतिहासिक उपलब्धि, टी–२० अलराउण्डरमा दोस्रो स्थान

दीपेन्द्र ऐरीको ऐतिहासिक उपलब्धि, टी–२० अलराउण्डरमा दोस्रो स्थान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले सार्वजनिक गरेको पछिल्लो टी–२० अन्तर्राष्ट्रिय अलराउण्डर वरीयतामा विश्व दोस्रो स्थानमा उक्लिएका छन्। एक स्थान उक्लिंदै दीपेन्द्र दोस्रो स्थानमा…
वीर अस्पतालमा ब्रेसेस सेवा एक वर्षदेखि बन्द, सामग्रीको अभावले बिरामीहरू पर्खिरहन बाध्य

वीर अस्पतालमा ब्रेसेस सेवा एक वर्षदेखि बन्द, सामग्रीको अभावले बिरामीहरू पर्खिरहन बाध्य

काठमाडौं, ४ साउन । वीर अस्पतालको दन्त विभागमा ब्रेसेस बाँध्ने सेवा एक वर्षदेखि ठप्प छ । नयाँ सेवाग्राहीका लागि उपचार सेवा अवरुद्ध हुँदा सयौं बिरामी पर्खिरहेका छन् । सामग्री अभाव…
न्युयोर्कको गगनचुम्बी भवनमा गोलीकाण्ड: प्रहरीसहित ५ जनाको मृत्यु

न्युयोर्कको गगनचुम्बी भवनमा गोलीकाण्ड: प्रहरीसहित ५ जनाको मृत्यु

न्युयोर्क, १२ साउन — संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित मध्य म्यानहट्टनको एक गगनचुम्बी भवनमा सोमबार भएको गोलीकाण्डमा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार हमलाकारीले भवनभित्र छिरेर…
३ वर्षको सम्झौतामा सुस्त प्रगति, काँकडभिट्टा–लौकही सडक अलपत्र

३ वर्षको सम्झौतामा सुस्त प्रगति, काँकडभिट्टा–लौकही सडक अलपत्र

झापा, मङ्गलबार, १३ साउन २०८२—  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक स्तरोन्नतिको काम लक्ष्यअनुसार अघि बढ्न सकेको छैन । हालको गतिमा काम जारी रहेमा तीन वर्षभित्र सम्झौता अवधि…
बेइजिङमा भीषण बाढी: ३० जनाको मृत्यु, ८० हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारियो

बेइजिङमा भीषण बाढी: ३० जनाको मृत्यु, ८० हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारियो

बेइजिङ — चीनको राजधानी बेइजिङ तथा उत्तरी क्षेत्रहरूमा आएको भीषण वर्षा र बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार हालसम्म बाढीमा परेर ३० जनाको ज्यान गइसकेको…
सिन्धुलीबाट बेपत्ता भएका हायू परिवार पोखरामा फेला, आफन्तको जिम्मा लगाइयो

सिन्धुलीबाट बेपत्ता भएका हायू परिवार पोखरामा फेला, आफन्तको जिम्मा लगाइयो

पोखरा, १३ साउन । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेत्पाबाट केही दिनअघि सम्पर्कविहीन बनेका उर्मिला हायूसहितको परिवार कास्कीको पोखरा महानगरपालिका–३०, गगनगौडामा फेला परेको छ । उनीहरूलाई सोमबार (साउन १२ गते) साँझ सोमनाथ…
थाइल्याण्डको बैंकक खाद्य बजारमा गोलीकाण्ड: पाँच सुरक्षाकर्मीको मृत्यु, आक्रमणकारीले आत्महत्या गरे

थाइल्याण्डको बैंकक खाद्य बजारमा गोलीकाण्ड: पाँच सुरक्षाकर्मीको मृत्यु, आक्रमणकारीले आत्महत्या गरे

काठमाडौँ, १२ साउन । थाइल्याण्डको राजधानी बैंककस्थित एक खाद्य बजारमा सोमबार दिउँसो भएको गोलीकाण्डमा पाँच सुरक्षाकर्मीको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । गोली प्रहारपछि आक्रमणकारीले आफूलाई…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.