गण्डकी प्रदेशमा मन्त्रालयको संख्या घटाइने छ – सभामुख धिताल
गोरखाको पालुङटार नगरपालिकामा दोस्रो राष्ट्रपति कप रनिङ्ग शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । पालुङटार नगरपालिकाको आयोजनामा सुरुभएको रनिङ शिल्ड प्रतियोगितामा प्रमुख अतिथिको रुपमा बोल्दै गण्डकी प्रदेशका नवनिर्वाचित सभामुख कृष्ण…