एसईई मूल्यांकनका लागि विद्यालयमा मूल्यांकन समिति बनाइने, यस्तो छ मूल्यांकनको पुरा प्रक्रिया
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा(एसईई)कालागि विद्यार्थीको मूल्यांकन गर्नका लागि विद्यालय तहमा एक मूल्यांकन समिति गठन गरिने भएको छ । राष्ट्रिय परीक्षाबोर्डले तयार गरेको माध्यमिक शिक्षा परीक्षा(एसईई) कक्षा १० को विद्यार्थी…